Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सोनमामा तेस्रो पालिका स्तरीय अध्यक्ष कप क्रीकेट प्रतियोगीताको उद्घाटन सम्पन्न (फोटोफिचर)

विवेक कुमार यादव । महोत्तरी स्थित सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रीकेट प्रतियोगीताको आज विधिवत् रुपमा उद्घाटन भई सुरुवात भएको छ भने सो खेलको उद्घाटन गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवले गरेका छन्।

WhatsApp Image 2025-04-02 at 14.06.51_7e5a2381.jpg

यस् टुर्नामेन्टमा पालिका र बाह्य लगायत जम्मा १० वटा टिम सहभागी भएका छन् । यस प्रतियोगीतामा प्रथम हुने टिमलाई रु.६१००० (एकसठि हजार)द्वत्तिय हुनेलाई ३५००० (पैत्तिस हजार)पुरस्कारको व्यवस्था गरिएको छ भने मेन अफ  सिरिज हुनेलाई रेन्जर साईकलको समेत व्यवस्था छ।

WhatsApp Image 2025-04-02 at 14.06.51_3990d2d2.jpg

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाउँ पालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव थिए भने पालिकाका सबै वडा अध्यक्ष लगायत कर्मचारी वर्गमा सम्पुर्ण शाखा प्रमुख लगायत अन्य कर्मचारीहरु थिए आजको पहिलो म्याच महोत्तरी स्थित  रामगोपालपुर न.पा.र सोनमा गाउँपालिका भिडदै छन्।

WhatsApp Image 2025-04-02 at 14.06.44_b9e5d104.jpg

कार्यक्रमलाई सम्बोधन गर्दै  गाउँपालिका अध्यक्ष यादवले यस् पालिकाको युवावर्गमा प्रोत्साहनको लागि यो प्रतियोगिता हामी गर्दै आएको र गरिरहन्छु।