Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर (फोटोफिचर)

नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ ।

samjhauta-thailand2.jpg

प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच भेटवार्तापश्चात संस्कृति र पर्यटन लगायत विभिन्न सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

samjhauta-thailand3.jpg

सचिवालयका अनुसार दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा दुई मुलुकबीच आज बैंककको सरकारी भवनमा विभिन्न सम्झौता र सहमतिपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।