Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मुक्तिनाथ क्षेत्रमा निर्माणाधीन आधुनिक घरहरु

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित रानीपौवामा निर्माण हुँदै गरेका आधुनिक घर ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएसँगै यहाँ पछिल्लो समय आधुनिक घर बन्ने क्रम बढ्दो छ ।

तस्बिरः सुशीलबाबू थकाली