Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राष्ट्रपतिले गरे संसद अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज (चैत १९ गते_ राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।

यसअघि, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरू भएको थियो ।

samsad-adhibesan.jpg