शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन

त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन

    त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज (मंगलबार) हुँदैछ । यसअघि स्थगित भएको निर्वाचन मंगलबार हुन लागेको हो । मतदान बिहान ८ बजेबाट ४ बजेसम्म हुनेछ ।

    निर्वाचनमा अनेरास्ववियुबाट प्रमित विष्ट उम्मेदवार बनेका छन् । नेविसंघले गोविन्द कोइरालालाई सभापतिको उम्मेदवार बनाएको छ । सचिवमा अनेरास्ववियुबाट सुमन पुलामी र नेविसंघबाट आशिष गिरी उम्मेदवार बनेका छन् ।

    कोषाध्यक्षमा अनेरास्ववियुबाट सुवास विडारी र नेविसंघबाट दुषयन्त गौतम उम्मेदवार छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट