Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सोमबार सार्वजनिक विदा

सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले विदा दिइएको हो ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गरी सोमबार विदा दिइने निर्णय भएको जानकारी गराएका छन् ।

bida(1).jpg