Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रदर्शनकारी पुगेपछि माओवादी कार्यालयमा प्रहरी तैनाथ

नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रहरी तैनाथ गरिएको छ ।

राजावादी समूहका प्रदर्शनकारीहरू उग्र बन्दै कार्यालय अगाडि आगजनी र तोडफोडमा उत्रिएपछि अहिले प्रहरी तैनाथ गरिएको हो ।