Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

ड्रोनबाट यस्तो देखियो प्रदर्शन क्षेत्र

काठमाडौंमा गणतन्त्र पक्षधर र राजावादीहरुको प्रदर्शनका कारण सवारी साधनहरु न्यून संख्यामा गुडेका छन् ।

दुवै पक्षले प्रदर्शन र कोणसभाका लागि अलग अलग स्थान निर्धारण गरेका छन् ।

प्रदर्शन का कारण काठमाडौंको बबरमहल, बानेश्वर, तीनकुने क्षेत्र सवारी साधनहरु न्यून मात्रमा गुडेका छन् । 

तस्बिरहरु -