Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मुस्ताङको घरपझोङ किल्ला

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँबाट देखिएको सात सय वर्ष पुरानो ऐतिहासिक महत्त्व बोकेको घरपझोङ किल्लाको दृश्य ।

यही किल्लाको नामबाट घरपझोङ गाउँपालिका रहन गएको हो भने केही वर्षअघि मात्रै यस स्थान वरपर सुन्दर स्तूपा  र प्रतीक्षालयको निर्माण गरिएको थियो ।

तस्बिरः सुशीलबाबु थकाली