Jun 04 2026
Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३
Shares
नारायणी नदी किनारमा रहेको घाँसे मैदानमा चर्दै गरेको एक सिङ्गे गैँडा ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यवर्ती क्षेत्रमा रहेका सिमसार र घाँसे मैदानमा एक सिङ्गे गैँडाहरू आकर्षित हुने गरेका छन् । तस्बिरः विष्णुप्रसाद गौडेल
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By