शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कुलमानलाई हटाएपछि शेखर कोइरालाको प्रतिक्रियाः कांग्रेसले स्वामित्व लिनै हुन्न

कुलमानलाई हटाएपछि शेखर कोइरालाको प्रतिक्रियाः कांग्रेसले स्वामित्व लिनै हुन्न

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • कुलमानलाई हटाएपछि शेखर कोइरालाको प्रतिक्रियाः कांग्रेसले स्वामित्व लिनै हुन्न

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति सर्वत्र विरोध भएको छ । सत्तारुढ दलहरूले पनि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

    सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि यस कदमलाई सरकारको कुशासनको निरन्तरताको अर्को कडी भनेका छन् । उनले कुलमान घिसिङलाई हटाउने निर्णयको स्वामित्व कांग्रेसले लिन नसक्ने बताए ।

    उनले लेखेका छन्, ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।’ कुलमान हटाएकामा प्रतिपक्षी दलले त कडा विरोधको तयारी नै गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार