Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

हेर्नुहाेस् हिमपात पछिकाे क्यन्जिन, लामटाङ क्षेत्र (तस्बिरहरू)

क्यन्जिन, लामटाङ क्षेत्र - जहाँ हिमपातले प्राकृतिक सौन्दर्यलाई अझ आकर्षक बनाएको छ।

Photo (10).jpeg

पछिल्लो केही दिनको हिमपातले यहाँको वातावरणमा परिवर्तन ल्याएको छ।

Photo (1).jpeg

हरियो मैदानहरू र वसन्तको रंगले ढाकिएका पहाडहरू अहिले सेतो बर्फले ढाकिएका छन्, जसले यहाँको दृश्यलाई एक नयाँ रूप दिएकाे छ।

तस्बिरहरू : टार्जन लिम्बु