Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

तामाको भाडा खरिदविक्री

तनहुँको भिमाद नगरपालिका–६ मा पुराना तामाका भाडा जोखेर खरिद गर्दै व्यापारी । 

तनहुँका ऋषिङ, घिरिङ, भिमाद, नवलपुरका बुलिङटार, बौदीकाली र पाल्पाका रामपुरलगायतका ग्रामीण भेगबाट ल्याइएका ती भाडाहरु व्यापारीले पोखरा, काठमाडौँ लगेर बिक्री गर्छन्। तस्बिरः कृष्ण न्यौपाने