Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

चार किलोमिटर टाढा तरकारी बिक्री गर्न आएका महिला

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्झाहीबाट करिब चार किलोमिटर टाढा घोराही बजारमा आज  बिहान तरकारी बिक्री गर्न आएका थारु महिला ।

गाउँमा सङ्कलन केन्द्र नभएको र  सबै खपत पनि नहुने हुँदा किसान हरेक दिन यसैगरी गैजामा तरकारी बोकेर बजारमा बिक्री गर्न आउने गर्छन ।

तस्बिरः कुलदीप न्यौपाने