Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एक अर्ब ४७ लाख ४७ हजार ६०० को लागतमा निर्माण भएको कर्णाली प्रदेश रङ्गशाला

सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश गौरवको आयोजना कर्णाली प्रदेश रङ्गशालाको ड्रोन क्यामराबाट कैद गरिएको दृश्य ।

रु एक अर्ब ४७ लाख ४७ हजार ६०० को लागतमा निर्माण भएको उक्त रङ्गशालामा आगामी २०८२ सालको जेठ ३ देखि १० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ ।  

तस्बिरः सुरेश आचार्य