Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भेडाका बथान

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ ठुलीदहमा चर्दै गरेकाभेडाका बथान ।

रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका-११ तकसेराबाट चरनका लागि हरेक वर्ष भेडी गोठालोहरुले यहाँ भेडा ल्याउने गर्दछन् । तस्बिर : बलबहादुर ओली(बलेन्द्र)