Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सेतोकण्ठे माटिकोरे चरा

सुनसरीको इनरुवा नगरपालिका९४ मा देखिएको सेतोकण्ठे माटिकोरे चरा ।

यो चरा अन्नबाली, खोला,खोल्सी तथा सिमसार क्षेत्रमा बस्न रुचाउँछ । तस्बिरः नवीन गड्तौला