Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सिँचाइका लागि बनाइएको प्लाष्टिक पोखरी

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामतापस्थित प्रेमनारायण न्यौपानेको घर नजिकै सिँचाइका लागि बनाइएको प्लाष्टिक पोखरी ।

उक्त पोखरीमा वर्षाद्को समयमा सङ्कलन गरिएको पानी हिउँदको समयमा सिँचाइका लागि प्रयोग गरिन्छ ।

तस्बिरः तोलाकान्त बगाले