Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मुस्ताङका गुरुङ समुदाय पी-धछ्याङ पर्व मनाउँदै

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ फल्याक गाउँमा तीर हान्ने अर्थात (पी-धछ्याङ) पर्व मनाउँदै गुरुङ समुदाय ।

वसन्त ऋतुको आवागमनसँगै खेतीपातीको कामकाज सकेर फुर्सदिलो समयमा यो पर्व मनाउने गरिन्छ ।

एक सातासम्म मनाइने यो पर्वमा गाउँका स्थानीय एक ठाउँमा भेला भएर तारो हान्ने, गीत गाएर नृत्य प्रस्तुत गर्ने र मिठामिठा परिकार बनाएर खाने गर्छन् ।

तस्बिरः सुन्दरकुमार थकाली