उपल्लो मुस्ताङस्थित लोमान्थङ गाउँपालिका-२ छोसेरमा बुधबार दिउँसो चलेको तीव्र गतिको हावाहुरीले उडाएको विद्यालय भवनको छानो।

हावाहुरीले छानो उडाउँदा विद्यालयको भौतिक संरचनाका साथै शैक्षिक सामाग्री र शैक्षिक उपकरणहरुमा क्षति पुगेको छ ।

तस्बिर: सुन्दरकुमार थकाली