Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रतिनिधिसभाबाट सहकारी अध्यादेश स्वीकृत

सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठक बैठकले अध्यादेश स्वीकृत गरेको हो ।

सांसद चन्दा कार्कीले राखेको अध्यादेश अस्वीकारको सूचना अस्वीकार भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए ।

त्यसपछि उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।