Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

माधवनारायण ४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन

रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज (फागुन १७) बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट उनी निर्वाचित भएका थिए ।