तराई (मधेश जागरण अभियान अन्तर्गत बिहीबार सुनसरी आइपुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागत गर्न कोशी गाउँपालिका–७ स्थित हरिपुरमा पार्टीको झण्डा बोकेका मुसहर समुदायका बालकहरु ।
तस्बिरः मो. मिकाइल