Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

हिमालयन लाइफको लेखापरीक्षकमा सतिश चन्द्र लाल नियुक्त

मा बाह्य लेखापरीक्षक नियुक्ती भएका छन् ।


कम्पनीको फागुन ११ गते बसेको १७औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को अवधिको लागि बाह्य लेखापरीक्षकमा एलएसपी एशोसिएट्स एन्ड चार्टर्ड एकाउन्टेन्ट सतिश चन्द्र लाल नियुक्त भएका हुन् ।

download-2.webp