Jul 21 2026
Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३
Shares
आइतबार साँझ असिनासहित परेको पानी र हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका-४ मा ढलेको बिजुलीको पोल ।
नगरका विभिन्न स्थानमा हावाहुरीका कारण रुख तथा बिजुलीको पोल लडेका कारण यो क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ ।
तस्बिर : नवीन गड्तौला
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By