Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मुक्तिक्षेत्रमा हिउँ पन्छाउँदै सशस्त्र प्रहरी

सशस्त्र प्रहरीले मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत खिङ्गा गाउँ हुँदै झारकोटदेखि रानीपौवा बजार र मुक्तिनाथ मन्दिर परिसरमा हिउँ पन्छाउँदै ।

हिमपातले सावारीसाधन रोकिएपछि सडक खुलाउन मुस्ताङ जिल्लाका १५ जना सशस्त्र प्रहरी जवानद्वारा पन्छाएर आवतजावतमा सहज गराएको हो ।

SushilbabuThakali_Mutang_RSS_11_IMG-20250223-WA0060(1).jpg

तस्बिरः सुशीलबाबु थकाली