Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

ललितपुरको सिभिल होम्समा आगलागी

ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी भएको छ ।

आज (आइतबार) बिहान ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी भएको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

उनकाअनुसार उक्त घरको पुजा कोठामा बालेको दियोबाट आगलागी सुरू भएको थियो । महानगरको दमकलले आगो नियन्त्रणमा लिइसकेको छ ।