Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

३२ उपसचिवको सरुवा, ३९ जनाको पदस्थापन (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना उपसचिवको सरुवा गरेको छ । यस्तै हालै बढुवा भएका ३९ जनाको पदस्थापन गरेको छ ।

आइतबार मन्त्रीस्तरबाट सरुवाको निर्णय भएको हो । सरुवामा गृह मन्त्रालयका कर्मचारीको व्यापक हेरफेर भएको छ । 

गृह मन्त्रालय र मातहत कार्यरत १५ जनाको अन्यत्र सरुवा भएको छ । त्यस्तै, अन्य मन्त्रालयबाट १० जना गृहमा भित्रिएका छन् ।


हेनुस् सूची