Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

जुम्ला केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प

बुधबार जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।