Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आगलागी नियन्त्रण गर्दै नेपाली सेना

मनाङको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा यही माघ १९ गतेदेखि लागेको आगो नियन्त्रण गर्दै रत्नदल गुल्म मनाङ चामेका नेपाली  सेना । 

जङ्गलमा लागेको आगो भौगोलिक विकटताका कारण अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित सबै तहका सुरक्षा टोली र स्थानीय  निरन्तर आगलागी नियन्त्रणमा खटिइरहेका छन् । तस्बिरः नवीन लामिछाने