Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आज सार्वजनिक बिदा

आज मंगलबार गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषदको सोमबार सम्पन्न निर्णयअनुसार माघ २२ गते आज मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।