Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रसुवाकी युवती ठमेलको गेष्ट हाउसमा मृत्त फेला

 काठमाडौंको ठमेलस्थित एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छिन् ।

ड्रङ्किङ्ग ईन गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेकी हुन् । मृत फेला पर्नेमा रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ रहेकी छिन् ।

प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।