Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मावि तहको शिक्षकका लागि खुल्यो जागिर (विज्ञापनसहित)

माध्यमिक तहका शिक्षकका लागि जागिर खुलेको छ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा विभिन्न विषयका लागि ३६८ जना शिक्षकको माग गरेको हो ।


न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov/np/ बाट अनलाइन दरखास्त दिन सक्ने आयोगले जनाएको छ । यही माघ २८ गतेसम्म दरखास्त दिन सकिनेछ ।

डबल दस्तुर तिरेर फागुन ५ गतेसम्म दरखास्त दिन सकिने पनि आयोगले जनाएको छ ।

हेर्नुस् विज्ञापन

 

undefinedundefinedundefinedundefined