Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सुनको मुल्य बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ किनबेच?


नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। 
मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने स्थिर रहेको छ।

बुधबार पनि चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ।