Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

धोबिखोलामा कार खसेपछि...

काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ।

बिहान ६ बजे भएको यो दुर्घटनामा चालक सकुसल रहेका छन्। B AA 8714 नम्बरको हुन्डेआइ कार दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुलन सकेको छैन।