Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प, काठमाडौं पनि हल्लायो

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोक माझिटार आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।