Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

मोहन वैद्य अस्पताल भर्ना, एक्कासी के भयो?

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य बिरामी परेका छन् ।

एक्कासी दम बढेपछि वैद्यलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको हो । बिहीबार १३२ औं माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए ।

कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको बताइएको छ ।