Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पार्टीले निलम्बन गरेपछि विन्दा पाण्डेले के भनिन्?

नेकपा एमालेले ६ महिना निलम्बन गरेपछि स्थायी कमिटी सदस्य विन्दा पाण्डेले प्रतिक्रिया दिएकी छिन् । उनले सामाजिक संजालमा लेख्दै पार्टीले ६ महिना छुट्टी दिएको बताएकी छिन्।

उनले लेखेकी छिन्ः हामि त पार्टी काममै थियौ, नेताले ६ महिना छुट्टी दिएको खवर सुनियो। यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नु पर्नेछ । यहाहरुको सुझाव पाउ ल !