Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
गुल्मीको मदाने गाउँपालिका–६ स्थित पुर्कोटदहको छिर्नेमा घरको कौसीमा झुण्डाई राखिएका मकैका झुत्ता । घुन, किराबाट जोगाई मकैलाई लामो समयसम्म सुरक्षित राख्नको लागि स्थानीयले यस परम्परागत विधि अपनाउने गरेका छन् । तस्बिरः जनार्दन घिमिरे
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By