Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

१२ सहसचिवको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । 

केही दिन अघिको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका तीन सहसचिवलाई पनि विभिन्न निकायमा जिम्मेवारीसहित सरुवा गरिएको छ ।

हेर्नुस् सूची

undefined

undefined