Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

चिकित्साशास्त्र अध्ययन संस्थानले माग्यो २६ उपप्राध्यापक (सूचनासहित)

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले २६ जना उपप्राध्यापक मागेको छ। 

आज सोमबार सूचना जारी गर्दै संस्थानले करारमा नियुक्त गर्ने गरी २६ जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको हो।

संस्थानले २६ छुट्टाछुट्टै विषयका लागि उपप्राध्यापक मागेको हो । करार अवधि कम्तिमा एक वर्ष भनिएको छ। योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको २८ दिनभित्र आवेदन फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ ।

1(59).jpg