Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

गुइँठा बनाउँदै महिला

सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार पशुचौपायाको गोबरबाट गुइँठा बनाउँदै स्थानीय महिला । तराईमा गुइँठालाई दाउराको विकल्पको रुपमा प्रयोग गर्ने गरिन्छ । तस्बिरः नवीन गड्तौला