Jul 24 2026
Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३
Shares
मनाङ केन्द्रबिन्दु भएर आज बिहीबार भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको बताइएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By