Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

यू–१९ शृंखलाः नेपालले दियो हङकङलाई २९८ रनको विशाल लक्ष्य

पुरुष यू–१९ शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले हङकङलाई २९८ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।

मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २९७ रनको योगफल तयार पारेको हो । तीन खेलको श्रृंखलामा नेपाल १–० ले अघि छ ।