Jul 24 2026
Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३
Shares
बझाङ केन्द्रविन्दु भएर भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार ५ बजेर ७ मिनेट जाँदा बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प भएको हो।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By