Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एमाले नेता महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठक प्रहरी नियन्त्रणमा

धादिङकी शोभा पाठकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको छ । 

प्रहरीका अनुसार राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको हो । पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको प्रहरीले जनाएको छ ।

नेकपा एमाले नेता महेश बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएका छन् ।