मध्यपुर माक्स मेकिङ, बाहाखा बजारमा मुकुण्डो बनाएर रङ लगाउँदै कलाकार सोम तामाङलगायत। माक्स बनाउन कोलोमाटो, नेपाली कागज, मलमल कपडा, कपास, मैदाको माडको मात्रा मिलाएर बनाउने गरिन्छ ।

मध्यपुर माक्स मेकिङ, बाहाखा बजारमा भैरवको मुकुण्डो बनाएर बेच्न बसेका कलाकार सोम तामाङ । उक्त माक्सको रू ५० देखि रू ४० हजारसम्ममा बेच्ने गरिन्छ ।
तस्बिरः रत्न श्रेष्ठ