Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

कैदी बन्दीले बनाएका सामग्री

घोराही कारागारका कैदी बन्दीले विभिन्न सामग्रीहरु बनाएर बिक्री गर्दै आम्दानी गर्ने गरिरहेका छन् । 

कैदी बन्दीहरुले मुढा, गलबन्दी, माछा मार्ने जाल, कपासको बत्ती, गलैँचा, फर्निचरलगायतका सामग्री बनाउने गरेका छन् ।

SO_Ghorahi-mudha.jpg

घोराही कारागारका कैदी बन्दीले बिक्रीका लागि बनाएका मुढा । उनीहरुले मुढा बनाए मासिक रु चार हजारदेखि रु पाँच हजारसम्म आम्दानी गर्ने गर्छन् ।