Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

विद्युत् महसुल विवादबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । 

आज सोमबार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेला आयोजना गर्दै मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो।

सरकारलाई लामो समय अघि बुझाइएको उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । आइतबारको मन्त्रिपरिषद् बैठकले सोही प्रतिवेदनअनुसार टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो । 

हेर्नुस् पूर्णपाठ