Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछाने ज्युँदो रहेसम्म रास्वपाको सभापति हो - डीपी अर्याल

 रास्वपाका उपसभापति डीपी अर्यालले रवि लामिछाने ज्यूँदो रहेसम्म सभापति उनी नै भएको बताएका छन् ।

पोखरामा भएको विरोध सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“रवि लामिछाने ज्युँदो रहेसम्म सभापति उहाँ नै हो । कसले कार्यवाहक सभापति पाउँछ पाउँदैन त्यो गौण कुरा हो,” उनले भने ।